अश्लील फिल्म हेरेपछि मलाई आफ्नो शारीरिक बनावट, पुरुषसँगको सम्बन्धप्रति नयाँ धारणा जागृत भयो । राति सुत्दा ओछ्यानमा म आफ्नो स्तन खेलाउने, पुती मुसार्ने, तिग्रामा सिरानी चेप्ने, घोप्टो परेर पुतीलाई ओछ्यानमा रगड्ने जस्ता काम गर्दथेँ । यसबाट मलाई केही आनन्दको अनूभू्ति हुँन्थ्यो ।यसो गर्दागर्दै मलाई सेक्स गर्ने इच्छा जाग्यो तर कोसँग गर्ने भन्नेमा समस्या देखेँ । किनकी त्यतिन्जेल म कुनै पुरुषसँग नजिकिएकी थिइनँ । विनोद अंकलले बीरगंजमा मप्रति गरेको कृयाकलापले मलाई पुरुष जातिसँग टाढा बनाइसकेको थियो ।
तर अब म पुरुषसँग नजिक हुन चाहन्थेँ ।यस्तैमा मेरो ध्यान हाम्रै छिमेकी श्रीराममा केन्द्रीत भयो । श्रीराम म भन्दा ४ वर्ष जेठो थियो । उसले मलाई काली भनेर जिस्क्याउने गर्थ्यो । तर म भने त्यति वास्ता गर्दैनथेँ ।एक दिन मैले उसलाई जिस्क्याएँ । ‘हिरो बनेर कता नि ? केटी भेट्न कि क्या हो ?’ बाटोमा एक्लै हिडिरहेको बेला मैले उसलाई भनेँ । कहिल्यै यसरी नबोल्ने मान्छेले त्यस्तो कुरा सोधेकाले होला, ऊ चकित भयो र भन्यो, ‘लौन हामीसँग पनि बोल्न मिल्दो पो रहेछ, के को केटी भेट्न जानु नि ? छेउमै भएकी तिमीले त पत्याउँदिनौं ।”पत्याएरै त सोधेको नि,’ मैले पनि तुरुन्तै जवाफ फर्काएँ । ऊ हाँस्दै आफ्नो बाटो लाग्यो । म पनि आफ्नै बाटो लागेँ ।