मित्रहरु, हामीले अबका दिन देखि "अब तपाईको पालो" स्तम्भबाट तपाईका सेक्ससँग सम्बन्धित सम्पुर्ण सामग्रीहरु समावेश गर्ने योजना बनाएका छौ । जसमा तपाईले आफ्ना अनुभवहरु साटा-साट गर्न सक्नुहुनेछ । यहाँ हामीले कुनै पनि कुरामा बन्देज लगाउने छैनौं । त्यसैले तपाईले जे जस्ता सामग्रीहरु राख्न सक्नुहुनेछ । यहाँ तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरु राख्न सक्नुहुनेछ । तपाईका यी सामग्रीहरु हामीले कुनै रोकतोक सिधै प्रकाशित गर्ने व्यवस्था गरेका छौं त्यसैले तपाईले कुनै सम्पादन वा काटछाट होला भनेर डराउनु पर्दैन । तपाईले तपाईको सामग्री तपाईको ईमेलमा लेखेर 420nepal.mypost@blogger.com मा ईमेल गर्नु भयो भने यो सिधै http://www.420nepal.blogspot.com/ मा प्रकाशित हुन्छ । नपत्याए एउटा ईमेल लेखेर try गरी हेर्नुहोस् है त ।
ईमेल गर्ने तरिका:
To: 420nepal.mypost@blogger.com
Subject: शिर्षक लेख्नुहोस, के हो ।
फोटाहरु राख्न खोज्दै हुनुहुन्छ भने तपाईले Attach गर्नुहोस् ।
detailमा तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरुको बारेमा लेख्नुहोस अनि तपाईको नाम चाहि लेख्न नभुल्नु होला तल वा माथि र send गर्नु होस् ।

Latest posts

Nepali sexy model girls photos

बिकाशको लाडो र रिनभ

विकेश को लाडो

जतिसुकै नछुट्टीने कोसिस गरेपनि समयको अगाडी हाम्रो के लाग्थ्यो र ? समयलाई बसमा राख्न कहाँ सक्थ्यौं र हामी ? म काठमाण्डौ जानुभन्दा हप्तादिन अगाडी नै विकेश पुनेतिर गयो । विकेश लाई बिदा गर्न म बस स्ट्याण्डसम्म जान पाउने संयोग परेको थियो उध्येश्य भने काठमाण्डौको लागी आफ्नो टिकट बुक गर्नु थियो । छुट्ने बेलातिर विकेश को रुञ्चे अनुहार देखेर मेरो मन पनि भक्कानिएर आएको थियो । हामी त्याहाँ एक अर्काको अंगालोमा कसिएर बिदाईको चुम्बन साटासाट गर्न सक्ने स्थितिमा थिएनौं । केवल सजल नेत्रले एकअर्कालाई हेरेरै हामी बिदा भयौं । त्यसबेला मलाई कुनै गीतको अँश याद आईरहेथ्यो - समयनै ईश्वर हो समयले हिंडाउंछ तिम्रो मेरो अलग बाटो दोबाटोले छुटाउंछ ….’ तर हाम्रो परिस्थितीमा अहिले दोबाटो आएको भएपनि मिलनको दृढ संकल्प त छँदैथियो ।गाउँमा चौबिसै घण्टा विकेश संगै टाँसिएर त बस्दिनथें म फेरीपनि गाउँमा विकेश छैन भन्ने थाहा भएपछि गाउंनै शुन्य लागेको थियो मलाई । मन त्यसै बिरक्तिएर आएको थियो । एक साता मुश्किलले काटेर म काठमाण्डौ आएं । कलेज शुरु भै सकेको थियो । काठमाण्डौ आउनासाथ यो पटक मलाई केहि बिसञ्चो भएको भएपनि दुईदिन जती आराम गरेर ठिक भएकि थिएं । तेस्रो दिन बिहानै म कलेज जानलाई बस कुरीरहेकि थिएं मेरो नजिकै कसैले बाईक रोक्यो र म तिरै संबोधित भएर बोल्यो , ‘ तपाईंलाई म कहिं छाडीदिन सक्छु ?’ नो थ्याङ्क्स । मेरो बस आउंछ । उ तिर खासै ध्यान नदिएर मैले भनें । उसले आफ्नो टाउकोबाट हेल्मेट उतार्दै भन्यो , ‘ तपाईँ यतै कतै बस्नुहुन्छ ? निक्कैदिन भयो मैले तपाईंलाई नदेखेको । भेट्छु भन्ने त लागेको थियो ; आज भेटें ।” हेल्मेट उतारे पछि त्यो मान्छेलाई मैले कहाँ भेटे जस्तो कहाँ देखे जस्तो लागेको थियो । म चुपचाप उसलाई सम्झने कोसिसमा थिएं । मेरो बस आयो र म बसमा चढें । कलेज पुगुञ्जेलसम्म मलाई त्यो मान्छेले सम्झनामा पछ्याईरहयो । कहाँ देखेकि थिएं त्यो मान्छेलाई भनेर मैले सम्झनै सकिनं । भेट्छु भन्ने त लागेको थियो ; आज भेटें उसको पछिल्लो बाक्यले मलाई उसको बारेमा सोच्न बाध्य बनायो । मैले त कहिल्यै उसलाई भेटे जस्तो लाग्दैन , उसले मलाई कहाँ देख्यो होला र भेट्छु भन्ने लागेको होला । दिनभरी मनमा यस्तै खुल्दुली भईरहयो ।अर्कोदिन पनि बिहानै बस पर्खिरहँदा उ बाईकमै देखापर्यो । आज उसको हेल्मेट बाईकमा पछाडी राखेको थियो । मैले उसलाई अझै सम्झन सकेकि थिईनं तर उ भने जन्मौं देखिको परिचित झैं परैबाट मुस्कुराउंदै मेरो छेउमा आयो र मेरो नाम सोध्यो ।सानी । मैले आफ्नो नाम बताएं । उ किन यसरी मेरो पछि परिरहेको छ ? लव एट फर्स्ट साईट भनेझैं भएको हो कि उसलाई । उ आफुपनि ह्याण्डसम थियो । म पनि कहिं कतै उ प्रति आकर्षित भएकि थिएं कि ? हामीबिच कहिं केही त पक्कै पनि हुनु पर्थ्यो तर कहाँ के थियो मैले बुझ्नै सकिरहेकि थिईनं ।सानी त तिम्रो घरको बोलाउने नाम पो होला नि , हैन र ? जे होस राम्रो नाम छ । म रिनभ । तिमीलाई भेटेर खुशी लाग्यो । उसले म तिर हात बढायो । मैले पनि उ संग हात मिलाउंदै धन्यवाद मलाई पनि खुशी लग्यो भनें । मेरो बस आईसकेको थियो ।