मित्रहरु, हामीले अबका दिन देखि "अब तपाईको पालो" स्तम्भबाट तपाईका सेक्ससँग सम्बन्धित सम्पुर्ण सामग्रीहरु समावेश गर्ने योजना बनाएका छौ । जसमा तपाईले आफ्ना अनुभवहरु साटा-साट गर्न सक्नुहुनेछ । यहाँ हामीले कुनै पनि कुरामा बन्देज लगाउने छैनौं । त्यसैले तपाईले जे जस्ता सामग्रीहरु राख्न सक्नुहुनेछ । यहाँ तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरु राख्न सक्नुहुनेछ । तपाईका यी सामग्रीहरु हामीले कुनै रोकतोक सिधै प्रकाशित गर्ने व्यवस्था गरेका छौं त्यसैले तपाईले कुनै सम्पादन वा काटछाट होला भनेर डराउनु पर्दैन । तपाईले तपाईको सामग्री तपाईको ईमेलमा लेखेर 420nepal.mypost@blogger.com मा ईमेल गर्नु भयो भने यो सिधै http://www.420nepal.blogspot.com/ मा प्रकाशित हुन्छ । नपत्याए एउटा ईमेल लेखेर try गरी हेर्नुहोस् है त ।
ईमेल गर्ने तरिका:
To: 420nepal.mypost@blogger.com
Subject: शिर्षक लेख्नुहोस, के हो ।
फोटाहरु राख्न खोज्दै हुनुहुन्छ भने तपाईले Attach गर्नुहोस् ।
detailमा तपाईले फोटाहरु, लेख-रचनाहरु, कबिता, जोक्स्हरु, मुक्तकहरु, तपाईका चिकाचिक गर्दाका अनुभव लगाएतका सामग्रीहरुको बारेमा लेख्नुहोस अनि तपाईको नाम चाहि लेख्न नभुल्नु होला तल वा माथि र send गर्नु होस् ।

Latest posts

Nepali sexy model girls photos

प्रश्न ः हाल म २७ वर्षको भएँ । मेरो लिङ्गको टाउको र लिंग जोडिने ठाउँवरिपरि स-साना गिर्खा छन् । मेरो उमेर १४ वर्ष हुँदादेखि नै यी गिर्खा देखिएका हुन् । दुई घेरा बनेर बसेका यी गिर्खाहरू कहिलेकाहीं चिलाउँछन् तर दुख्दैनन् । लिंगको अघिल्लो भागको बाहिरी छालामा दायाँ र बायाँ स-साना फोका पनि छन् । कहिलेकाहीं यी फोकाहरू पनि चिलाउँछन् । लिंगको प्वालको छेउमा रातो दाग छ । सानैदेखि मेरो लिंगको टाउको हल्का रातो रङ्गको छ । मेरो कसैसँग यौनसम्पर्क भएको छैन । मैले दुईपल्ट डाक्टरलाई देखाएँ । एक जना डाक्टरले गिर्खा ग्लान्ड्स हुन् भन्नुभयो र म ढुक्क भएर बसें । अहिलेसम्म पनि यी गिर्खा, फोका अनि राता दाग जस्ताका तस्तै छन् । वास्तवमा यी गिर्खा के हुन् ? के यो कुनै यौनरोग हो ? मैले कस्तो उपचार गराउनुपर्ला ?--एस.

उत्तर ः यी गिर्खा के होलान् ?

पर्याप्त जानकारी अनि परिक्षण वा त्यसको अभावमा तपाईंका यी स-साना दाना के होलान् अनि तपाईंलाई यौनरोग भएको होला कि नहोला यसै भन्न सकिँदैन । अधिकांशस्थितिमा घेराको वरिपरि हुने मसिना दाना सामान्य हुन्छन् । कन्डमबिना यौनसम्पर्क गर्दा यदि आफ्नो साथीमा यौनरोग भए त्यो सर्न सक्ने नै भयो । मूत्रद्वारबाट पीप आउनु वा लिंगमा घाउ-खटिरा वा पानी फोका आउनु त्यसको प्रमुख लक्षण हो । पिसाब फेर्दा दुख्ने वा पोल्ने पनि हुनसक्छ तर तपाईंलाई त्यस्तो भएको छैन । मुख्यतः तपाईंको कुनै युवतीसँग यौनसम्पर्क नभएको कुरा गर्नुभएको छ । अर्को कुनै व्यक्तिसँग यौनसम्पर्क वा अन्तरंग यौन क्रियाकलापमा संलग्न नभएको स्थितिमा यौनरोग लागेको भन्न मिलेन ।

लिंगको नली आकारको मध्यभागलाई अंगे्रजीमा कजबात वा दयमथ भनिन्छ भने अगाडितिरको फुकेको भागलाई मुण्ड भनिन्छ । मुण्डको अग्रभाग सानो हुँदै गएको हुन्छ भने पछाडितिर लिंगसँग जोडिएको भागबाहेक पनि केही बढी फुकेको भाग हुन्छ र यसलाई अंग्रेजीमा अयचयलब भनिन्छ । लिंगको मध्यभागसम्म त छाला टाँसिएकै हुन्छ, तर मुन्डलाई समेत छोपे पनि यो भागको  छाला भने टाँसिएको हुँदैन । नटाँसिएको उक्त छालालाई अग्रचर्म भनिन्छ । लिंगमुण्डको अयचयलब को पछितिर स-साना छालामा भएका तैलीय पदार्थ निकाल्ने स-साना ग्रन्थिहरू हुन्छन्, जसलाई त्थकयलुक नबिलमक भनिन्छ । यही ग्रन्थीबाट निस्कने तैलीय रस तथा छालाबाट झरेका कोषहरू जम्मा हुन गए त्यसैमा जीवाणुहरूको वृद्धि हुन्छ र सेतो पदार्थ बन्छ । यही सेतो पनिरजस्तो देखिने, एक प्रकारको गन्ध आउने पदार्थलाई अंगे्रजीमा smभgmब भनिन्छ । केही धार्मिक सम्प्रदायमा जस्तै- हिन्दू सम्प्रदाय लिंगको अग्रचर्म काट्ने चलन छैन, त्यसैले चाँडो-चाँडो smभgmब जम्मा हुन्छ । यो सेतो पदार्थ पुरुषमा मात्र होइन, महिलामा पनि पाइन्छ । महिलाहरूमा भने यो सानो भगोष्ठको मुनि तथा भगांकुरको मुन्डको वरिपरि पाइन्छ ।

यो सेतो पदार्थ स्वाभाविक रूपमा निस्कने कुरा हो र यसले हानि गर्दैन, तर धेरै जम्मा भयो भने समस्या जन्माउन सक्छ । सफा नगरिए यसको गन्ध प्रबल हुन्छ र त्यसले केही असजिलोपन ल्याउन सक्छ । अचेल सुगन्ध छर्कने चलन चलेका बेला कतिपय प्राकृतिक गन्धलाई पनि दुर्गन्धका रूपमा लिइन्छ । सायद गन्धका कारणले यौनअंगलाई फोहर अंग मान्न सहयोग गरेको छ । लिङ्गको अग्रचर्म काट्ने चलन नभएको समुदायमा यस्तो पदार्थ बढी जम्मा भएको पाइन्छ । यसैलाई दोष दिन नमिले पनि अग्रचर्म काट्ने  समुदायमा लिंगको संक्रमण तथा क्यान्सर कम हुने तथ्यांक छन् । यो धेरै समय जम्मा भएर कहिलेकाहीँ कडा बन्छ, जसलाई स्मेग्माको ढुंगा भनिन्छ ।

सरसफाईको कमी हुँदा लिङ्गमुन्ड र त्यस वरिपरिको भागको संक्रमणको सम्भावना बढ्छ । अग्रचर्मको शोथ हुनुलाई चिकित्साको भाषामा उयकतजष्तष्क भनिन्छ भने लिंगको मुन्डको शोथलाई दबबिलष्तष्क भनिन्छ, तर अग्रचर्मले लिङ्ग मुन्ड छोपिँदा प्रायःजसो दुवैतिर संक्रमण हुने भएकाले दुवै स्थितिलाई एकैपल्ट सम्बोधन गर्न दबबिलयउयकतजष्तष्क शब्द प्रयोग गरिन्छ । हल्का किसिमको संक्रमण हुँदा चिलाउनुका साथै केही रस आउँछ भने अलि कडा किसिमको समस्या हुँदा यो क्षेत्र रातो भै सुन्निन्छ र अग्रचर्म पनि दुख्छ, पीप पनि आउन सक्छ । ढुसीको संक्रमणलाई पनि यस्तो समस्याकोे कारकका रूपमा लिइन्छ । त्यसबाहेक छालाका अन्य समस्या पनि  हुन सक्छन् । यस विषयमा पनि विचार पुर्यालउनुपर्छ ।

लिंग किन रातो भएको होला ?

लिंग रातो हुने विभिन्न कारण हुन सक्छन् । तपाईंको पत्रमा यसको कारण यही नै होला भन्न सकिने पर्याप्त जानकारी छैन । कुनै पनि चर्मको शोथ  हुने स्थितिले यस्तो गराउन सक्छ । ढुसीको संक्रमणले पनि यस्तो रातोपन ल्याउन सक्छ । राम्रोसँग सिमाना छुट्टयाउन सकिने बाक्लो रातो दाग सोरियासिसका कारणले हुन्छ । बिमिरा वा पानीफोकाजस्ता कुरा हर्पिसमा आउन सक्छ र कुनै घंर्षणले यो फुट्दा पनि रातो देखिन सक्छ, तर यो पीडादायक पनि हुन्छ । लिंगमुन्ड नजिकको छालामा शोथ, संक्रमण वा अन्य कारणले पनि रातोपन देखिन्छ । केही स्थितिमा तपाईंले प्रयोेग गर्ने वस्तुसँगको एलर्जीले पनि तपाईंमा यस्तो समस्या ल्याएको हुनसक्छ । कुनै कारणले अत्यधिक घर्षण हुँदा पनि पाछिएर रातोपन आउन सक्छ ।

के गर्ने त ?

Smभgmब निरन्तर रूपमा निस्कने भएकाले यसको सरसफाइ पनि निरन्तर रूपमै गर्नुपर्छ । व्यक्तिगत सरसफाइको कुरा गर्दा अन्य अंगजस्तै लिंगको पनि राम्रो सफाइ आवश्यक छ । अरू बेला पायक नपर्ने भए पनि नुहाउँदा लिंगको सफाइ गर्न केही सजिलो हुन्छ । रातो दाग वा रातोपनमा पनि कुनै परिवर्तन नभएकाले खासै चिन्ताको विषय होलाजस्तो त लाग्दैन, तर तपाईंलाई शंका लागे यौन तथा चर्मरोग विशेषज्ञसँगको परामर्शमा उपचार गराउनु उचित हुन्छ  ।

No comments:

Post a Comment